३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

जसपाका नेता ठाकुर र महतो भारतीय दूतावासमा



काठमाडौँ ।
जसपाका नेता राजेन्द्र महतो र महन्थ ठाकुर आइतबार दिउँसो भारतीय दूतावास पुगेका छन्। केहीबेर अघि उनीहरु दूतावास छिरेका हुन्। यसअघि उनीहरु आफ्नो पार्टीको पदाधिकारी बैठकमा सामेल भएको बुझिएको छ।

त्यो भन्दाअघि उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए।

प्रकाशित मिति : २६ बैशाख २०७८ आइतबार ००:००  ४ : ०५ बजे