१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सोमबार बस्ने

काठमाडौँ । नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले सोमबार ११ बजे केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठकमा माघ २८ गते काठमाडौंमा हुन लागेको विरोध प्रदर्शन र अन्य समसामयिक विषयमा छलफल हुने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । नेकपाको आधिकारिकता विवाद निर्वाचन आयोगमा छ । मुख्यत त्यसकै विषयमा बैठकमा छलफल हुन सक्ने…