१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

संसद विघटनविरुद्ध आज नेकपाको बुटवलमा विरोध कार्यक्रम

मायादेवी अनलाइन, चारनम्बर ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज (विहीबार) बुटवलमा बृहत आमसभाको आयोजना गरेको छ । संसद विघटन विरुद्ध हुने आमसभामा नेकपाका अध्यक्षदोय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवाली, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, जनार्दन शर्मा लगायत शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा प्रचण्ड–नेपाल…