१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

नेम्वाङले फेरि ढाँटे : आयोगद्धारा खण्डन

काठमाडौं ।प्रतिनिधिसभा विघटनको निर्णयबारे विरोधाभाषपूर्ण अभिव्यक्ति दिँदै आएका संविधानसभा सदस्य सुवासचन्द्र नेम्वाङले अर्को भ्रामक अभिव्यक्ति दिएका छन् । निर्वाचन आयोगले ओली पक्षलाई नेकपाको आधिकारिकता दिएको नेम्वाङको दावीलाई आयोगले खण्डन गरेको छ । आयोगले नेम्वाङले भनेजस्तो कुनै निर्णय नभएको प्रष्ट पारेको छ । शुक्रबार आयोगले नेकपाका दुवै पक्षलाई छलफलमा बोलाएको थियो । उक्त छलफलमा सहभागी हुनुभएका…