१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

बजारले भनेका कुराको पछि लाग्दैनौँ : प्रधानन्यायाधीश

काठमाडौं ।प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले बजारमा निस्किएका कुराबाट न्यायालय प्रभावित नहुने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि आइतबार भएको सुनुवाइका क्रममा उनले न्यायालयका बारेमा बजारले भनेका कुराको पछि नलागि न्यायसम्पादन गर्न आफूहरु लागिपर्ने बताए । आइतबार रिटमाथि बहसका क्रममा अधिवक्ता डा. दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबाट न्यायालयको मानहानी भएको भन्दै बेञ्चको ध्यानाकर्षण…