१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

सर्वोच्चमा प्रधानमन्त्री ओलीविरुद्ध अपहेलना मुद्दा दर्ता

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको अपहेलना मुद्दा दर्ता भएको छ। माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्री विरुद्ध अपहेलनाको मुद्दा पेश गरेका थिए। त्यस्तै, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अपहेलनाको मुद्दा पेश गरेका थिए। मुद्दा दर्ता भएको अधिवक्ताद्वयले सेतोपाटीलाई…