१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

प्रतिनिधिसभा विघटनविरुद्ध राष्ट्रिय युवा संघले उडायो कालो बेलुन

काठमाडौं ।राष्ट्रिय युवा संघ नेपालले आज प्रतिनिधिसभा विघटनविरुद्ध कालो बेलुन उडाएर विरोध गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा युवा संघले कालो बेलुनमा ब्यानर झुण्डाएर बेलुन उडाएको हो। बेलुनमा निरंकुशता चाहिँदैन, संसद् विघटन गर्न पाइँदैन लेखिएको छ। संसद विघटनको विरोधमा उडाएको ब्यानरमा ‘बयल गाढा चढेर गणतन्त्र आएको होइन’ समेत लेखिएको छ। राजालाई तह लगाउन र गणतन्त्रमा…