१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

कुर्सी छोड्न परे कुर्सी भाँचिदिने मान्यताको मानिस हुन् ओलीः माधव नेपाल

काठमाडौं ।नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सी छोड्न परे कुर्सी नै भाँचिदिने मान्यताको मानिस भएको बताएका छन् । आज काठमाडौंमा आफू पक्षका नेता, कार्यकर्ता भेलामा बोल्दै उनले प्रतिनिधि सभा विघटनपछि ओली एक्लो र निरिह भएको दाबी गरेका छन् । ‘केपी ओली एक्लो र निरिह हुनुभएको छ । तर अझै दम्भ…