काठमाडौं । संसद्बाट अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन हुन नसक्दा यो परियोजना के होला भन्ने आशंका जारी छ । अर्कोतिर सत्तारुढ दलले दुईदिन अघि तयार पारेको एउटा आन्तरिक प्रतिवेदनमा एमसीसी जस्ताको त्यस्तै पारित गर्न नसकिने निष्कर्ष निकालेको छ । “नेपाल सरकार र अमेरिकी सरकारको संस्था मिलेनियम च्यालेञ्ज कर्पोरसनबीच सन् २०१७ मा सम्पन्न भएको…