१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

नेकपा बैठक आज, दुवै पक्ष आ-आफ्नो अडानमा टसमस छैनन्

काठमाडौं । नेकपा स्थायी समिति बैठक कुन रूपमा टुंग्याउने भनेर दुई अध्यक्षबीच सहमति जुट्न नसक्दा विवाद जस्ताको तस्तै छ । दुवै पक्ष आआफ्नो अडानमा टसमस नभएकाले मंगलबार बोलाइएको बैठक राख्नेरनराख्ने विषयमै मतभेद हुने अवस्था देखिएको छ । १० असारदेखि जारी स्थायी समिति बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको विषयले प्रवेश पाएपछि विवाद उत्कर्षमा…