१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

न्याय मरेको आभाष भयोः कमल थापा

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले समकालीन नेपाली इतिहासमा अहिलेजस्तो न्यायालय र न्यायमूर्तिहरुको निन्दा, विरोध र भत्सर्ना कहिल्यै नभएको टिप्पणी गरेका छन्। उनले न्याय मरेको आभाष भएको लेखेका छन्। सामाजिक सञ्जाल ट्विटरमार्फत शनिबार साढे तीन बजे एक ट्विट जारी गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्। उनले अरु लेखेका छन्, ‘दलगत भागबण्डामा न्यायधीशको नियुक्ति, भ्रष्ट प्रवृत्ति…