२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

लोक सेवा आयोगमा छोरीलाई पास गराउन अधिकृत(बुबा)ले उत्तर लेखेको खुल्यो

काठमाडौं । लोक सेवा आयोगका एक जना अधिकृतले अनियमित तरिकाले आफ्नी छोरीलाई लोक सेवा आयोगले लिने परीक्षा उत्तीर्ण गराउन खोजेको खुलेको छ । सुरक्षा निकाय तथा संगठित महाशाखाको नतिजा तयारी शाखाका अधिकृत मिमबहादुर शाहीले ११ जेठ २०७६ मा नेपाल वायु सेवा निगमको सहायक चौथो तह ९खरिदार सरह० को परीक्षामा सहभागी आफ्नी छोरीलाई आफैंले उत्तर लेखिदिएर…