२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

नेविसङ्घले जलायो त्रिवि उपकुलपतिको कुर्सी

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयमा मनोमानी ढङ्गले नियुक्ति भएको भन्दै नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डाक्टर धर्मकान्त बास्कोटाको कुर्सी जलाएको छ । नेविसङ्घ त्रिभुवन विश्वविद्यालय इकाइ समितिका विद्यार्थीले उपकुलपति बाँस्कोटाको कुर्सी जलाएका हुन् । उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गर्न गएको टोलीले कुर्सी जलाएको छ भने त्रिविको उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा तालाबन्दी पनि गरेको प्रहरी प्रभाग…