२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

नेविसंघले भन्योः शैक्षिक संस्था बन्द भएको अवधिको शुल्क नतिर्नू

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले अभिभावकहरुलाई शैक्षिक संस्था बन्द रहेको अवधिको शुल्क नतिर्न आह्वान गरेको छ । नेविसंघले सोमबार प्रेस विज्ञप्ति जारी गरेर अभिभावकहरुलाई शैक्षिक संस्था नखुलुञ्‍जेलको अवधि भरको कुनै पनि प्रकारको शुल्क नतिर्न आह्वान गरेको हो । शिक्षा मन्त्रालयले वैशाख २२ गते अर्को निर्णय नभएसम्म शैक्षिक संस्थाहरुलाई कुनै…