मायादेवी अनलाइन, चार नम्बर । नेकपा कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेलले बाणगंगा नगरपालिकाको भनेजति विकास हुन नसक्नाको कारण सबैको खराब चरित्र रहेको बताउनु भएको छ । राजनैतिक दल, जनप्रतिनिधि, पत्रकार आदिमा खराब चरित्रले डेरा लिएर बसेको भन्दै यही नै विकासको बाधक भएको उहाँको भनाई छ । बाणगंगा नगरपालिकाले आर्थिक बर्ष २०७७ । ०७८ को लागि असार…