१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

सर्वसम्मतिले स्वीकृत भयो संविधान संशोधनको सैद्धान्तिक प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभामा पेश भएको संविधान संशोधन विधेयक माथि विचार गरियोस् भन्ने सैद्धान्तिक प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। मंगलबारको प्रतिनिधिसभा बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा। शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक–२०७७ माथि विचार गरियोस भनी पेश गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। संविधान संशोधन प्रस्तावमाथि भएको सैद्धान्तिक छलफलमा सहभागी भएका सबै सांसदले…