काठमाडौँ ।समाजवादी मोर्चा नेपालले सबै प्रदेशको राजधानीमा कार्यक्रम गर्ने भएको छ। शनिबार काठमाडौंको आलोकनगरस्थित नेकपा ९एकीकृत समाजवादी०को केन्द्रिय कार्यालयमा बसेको मोर्चाको पहिलो बैठकले आफ्नो सन्देश दिने गरी सबै प्रदेशको राजधानी सहरमा केही दिन भित्रै औपचारिक कार्यक्रम गर्ने निर्णय गरेको हो। मोर्चाको सन्देश देशभर पुर्याउने गरी सबै प्रदेशको राजधानी सहरहरुमा केही दिन भित्र औपचारिक कार्यक्रम गर्ने…