२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

नेकपा कपिलवस्तुद्धारा नयाँ वर्षको शुभकामना, कोरोना नियन्त्रणमा सफलता मिल्ने विश्वास

कपिलवस्तु । नयाँ वर्ष २०७७ सालको सुखद् अवसरमा नेकपा कपिलवस्तुद्धारा विज्ञप्ती मार्फत शुभकामना ब्यक्त गरिएको छ । जारी शुभकामना मार्फत विश्व कोरोना रोगसंग जुधिरहेको परिवेशमा मानव जातीले छिट्टै विजय प्राप्त गर्ने विश्वास प्रकट गर्दछौं भनिएको छ । नेकपा कपिलवस्तुका जिल्ला अध्यक्ष झविलाल पोख्रेल र जिल्ला सचिव रामचन्द्र शाह (विष्णु) द्धारा जारी संयुक्त प्रेस विज्ञप्ती मार्फत…