१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

चुनाव बिथाेल्ने कम नगर्न प्रचण्डकाे खबरदारी

काठमाण्डाै । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनाव बिथोल्ने काम नगर्न सबै पक्षलाई खबरदारी गर्नुभएको छ । काठमाण्डौको भृकुटीमण्डपमा आज आयोजित नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले अबको निकासका लागि चुनाव नै विकल्प भएको बताउनुभयो । पूर्वदेखि पश्चिमसम्मको एकता सन्देश सभाका क्रममा नागरिक पनि चुनावका लागि तयार भइरहेको…