१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

संघीय संसदको बजेट अधिवेशन सुरु



काठमाण्डौ ।
सोमबारदेखि संघीय संसदको बजेट अधिवेशन सुरु भएको छ ।  सोमबार अपरान्ह बसेको संघीय संसदको प्रतिनिधिसभाको बैठकको सुरुमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पढेर सुनाएसँगै संघीय संसदको बजेट अधिवेशन सुरु भएको हो ।
सभामुखले संघीय संसदको चौथो अधिवेशनको पहिलो बैठकको कारबाही आरम्भ भएको जानकारी गराउदै पत्र पढेर सुनाउनुभएको थियो । बैठकमा अहिले अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा संसदीय दलका नेताहरुले शुभकामना मन्तव्य राख्दैछन् ।

प्रकाशित मिति : १६ बैशाख २०७६ सोमबार ००:००  ४ : ५७ बजे