काठमाडौं । पूर्व पञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को शुक्रबार पार्टी एकीकरण भएको छ । दुई पार्टी मिलेर बनेको नयाँ पार्टीलाई राप्रपा संयुक्तको नाम दिइएको छ । घोषणा कार्यक्रममा नवगठित एकीकृत पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले राप्रपाको मूलधार आफुहरु भएको दावी गर्दै एकत्रित गर्न सहयोग गर्ने सम्पूर्ण कार्यकर्तालाई धन्यवाद…