२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

नागरिकको मन जित्ने काम गर्न सरकारलाई विवेकशीलको सुझाव

काठमाण्डौ । केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको अवसरमा विवेकशील साझा पार्टीले बधाई दिएको छ ।शुक्रबार पार्टीका प्रवक्ता डाक्टर सूर्यराज आचार्यद्वारा सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘अस्थिर सरकारको चपेटाबाट मुलुक गुज्रिएको विगतको परिप्रेक्ष्यमा वर्तमान सरकारले एक वर्षको कार्यकाल पूरा गरेकोमा विवेकशील साझा पार्टी प्रधानमन्त्री केपी ओलीलाई हार्दिक बधाई दिन चाहन्छ ।’ त्यष्स्तै बलियो…