२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

कांग्रेसले देशभर सरकार विरुद्ध प्रदर्शन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार र सदनका कामकारवाहीलाई लिएर विरोध प्रदर्शन गर्ने जनाएको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले प्रतिनिधिसभामा संसदीय प्रणाली र परम्परा विपरीत मर्यादापालक प्रयोग गरी बलपूर्वक विधेयक पारित गरिएको आरोप लगाउँदै यो घटनाको विरोध गर्ने निर्णय गरेको छ । विरोध प्रदर्शन संसदमा भएको घटना, डा गोविन्द केसीको…