काठमाडौं । सरकारका पछिल्ला गतिविधिको विरोध गर्दै नेपाली कांग्रेसले देशभर सरकारका विरुद्ध प्रदर्शन गरिरहेको छ। सरकारले प्रतिपक्षलाई पेलेर गएको आरोप लगाउँदै कांग्रेसले पछिल्लो समय सरकारको आलोचना गर्दै आएको छ। कांग्रेसले काठमाडौंको शान्तिबाटीकासहित देशभर प्रदर्शन गरिरहेका छ। देशभरका विरोधसभाहरुलाई नेपाली कांग्रेसका नेताहरुले सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ। कांग्रेसले गरिरहेको विरोध प्रदर्शनमा कांग्रेसका कार्यकर्ता तथा सबै भातृ…