२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे भन्छन् सुखी नेपाली समृद्ध नेपाल फेसन भयो

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपाका सांसद सुरेन्द्र पाण्डेले विकासका नारा मात्रै बन्ने तर कार्यान्वयनका लागि आवश्यक पहल नहुने गरेको बताएका छन्। संसदीय सुनुवाइ समितिमा राष्ट्रसंघको जेनेभास्थित स्थायी प्रतिनिधि र स्वीट्जरल्यान्डका लागि राजदूत प्रस्तावित मणिप्रसाद भट्टराईको सुनुवाइका क्रममा नेता पाण्डेले अहिले ुसुखी नेपाली समृद्ध नेपालुको नारा फेसन भएको बताएका हुन्। उनले भने, ुअहिले सुखी नेपाली समृद्ध…