२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं । विश्व आर्थिक मञ्चको ४९औँ बैठकमा भाग लिन स्वीट्जरल्याण्ड गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्केका छन्। उनी शनिबार बिहान त्रिभुवन विमानस्थल आइपुगेका हुन्। प्रधानमन्त्रीलाई स्वागत गर्नका लागि विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरा, गृहमन्त्री रामबहादुर थापा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विमानस्थल पुगेका थिए। प्रधानमन्त्री ओलीले स्वीट्जरल्याण्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको…