२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ। मंगलवार दिउँसो १ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने बैठकले बुधबारको संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्ने कांग्रेसले जनाएको छ। पुस २२ गतेको संसद बैठकमा सभामुख कृष्णबहादुर महराको ‘हुकुमी शैली’ले प्रधानमन्त्रीले सदनमा राखेका विषयमा प्रश्न गर्न नपाएको कांग्रेसले बुधबार भने…