३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

ओली आएपछि देशमा बोली मात्रै सस्तो भयो : कांग्रेस नेता खाँण

भैरहवा । नेपाली कांग्रेस संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रधानमन्त्री केपी शर्मा ओली नेपालका मालिक बन्न खोज्नु कम्युनिस्ट सर्वसत्तावाद भएको आरोप लगाउनुभएको छ । कांग्रेस रुपन्देहीले आज भैरहवामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै कांग्रेस नेता खाँडले सरकारलाई सन्देश दिन देशैभर पार्टीले सभा आयोजना गरेको बताउनुभयो । सभालाई सम्बोधन गर्दै नेता खाणले ओली आएपछि…