काठमाडौं ।१३ औं संस्करणको साफ च्याम्पियसिप फुटबलको फाइनलमा भारतले अग्रता लिएको छ । बलियो प्रतिस्पर्धी भारतले नेपालविरुद्ध आक्रामक रुपमा खेल्दै खेलको सुरुमै अग्रता लिएको हो । भारतले नेपाली रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै गोल गर्न सफल भएको हो । भारतका सुनिल क्षेत्रीले खेलको ४८ औं मिन्टमा गोल गरेका हुन् । यसअघि खेलकै सुरुआतदेखि नै भारतले आक्रामक…