२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

श्रीलङ्काले जित्यो भारतसँगको तीन खेलको टी–ट्वान्टी क्रिकेट

एजेन्सी ।घरेलु टिम श्रीलङ्काले भारतसँगको तीन खेलको टी–ट्वान्टी क्रिकेट श्रृङ्खला जितेको छ । कोलम्बोमा भएको तेस्रो तथा अन्तिम खेलमा भारतलाई ७ विकेटले पराजित हराउँदै श्रीलङ्काले श्रृङ्खला २–१ ले आफ्नो बनाएको हो । भारतले दिएको ८२ रनको लक्ष्य श्रीलङ्काले १४ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो । श्रीलङ्काका धनञ्जय डी सिल्भाले अविजित रहँदै २३…