२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

१३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा हुने

काठमाडौं ।साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण माल्दिभ्समा आयोजना हुने भएको छ । आगामी अक्टोबर १ देखि शुरु हुने साफसाफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा हुने भएको हो । अक्टोटर १ देखि १३ गते सम्म जारी रहने साफ च्याम्पियनसिप नेपालमा गर्ने प्रस्ताव अखिल नेपाल फुटबल संघ (एन्फा) लाई दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले गरेको थियो ।…