२३ असार २०८३, मंगलबार | Wed Jul 8 2026

एट्लेटिको मड्रिडलाई ला लिगाको उपाधि

एजेन्सी ।एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको सिजनको आफ्नो अन्तिम खेलमा रियल भालाडोलिडलाई २-१ गोल अन्तरले पराजित गर्दै एट्लेटिकोले उपाधि जितेको हो । भालाडोलिडको मैदानमा एट्लेटिकोलाई जित दिलाउन एन्जल कोरेया र लुइस सुआरेजले एक एक गोल गरे । भालाडोलिड ओस्कार प्लानोले एक गोल फर्काए । खेलमा सुरुवाती अग्रता…