काठमाण्डौ । इङ्गल्याण्डसँगको तेस्रो टेस्ट भारतले १० विकेटले जितेको छ । इङ्गल्याण्डले दिएको ४९ रनको झिनो लक्ष्य भारतले एक विकेट पनि नगुमाइ पूरा गर्यो । भारतका लागि रोहित शर्मा २५ र शुभमन गिल १५ रनमा अविजित रहे । पहिलो पारीमा दुवै टोलीले खराब प्रदर्शन गरेपछि भारत र इङ्गल्याण्डको टेस्ट दोस्रो दिनमै सकिएको छ । यसअघि…