२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

आयोजक सूर्योदय बाणगंगामा जारी फुटवलको फाइनलमा, रोशन म्यान अफ दि म्याच

मायादेवी अनलाइन, चारनम्बर ।आयोजक सूर्योदय सामाजिक विकास संस्था बाणगंगामा जारी प्रथम सूर्योदय खुल्ला फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सिद्धार्थ रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा रुपन्देही रुद्रपुरको हिमालय जनशक्ति विकास केन्द्रलाई २–० ले स्तब्ध पार्दै उपाधि नजिक पुगेको हो । घरेलु दर्शकको प्रशस्त साथ पाएको खेलमा जित निकाल्न आयोजकलाई हम्य हम्य भयो ।…