काठमाडौँ । साफ च्याम्पियनसिपको उपाधि भिडन्तमा भारतले अग्रता लिएको छ। भारतका लागि खेलको ६२ औं मिनेटमा ग्रेस डाङमाले गोल गर्दै २–१ को अग्रता दिलाएकी हुन्। पहिलो हाफ गोलरहित भएको खेलमा नेपालले भारतलाई दबाबमा राखेपनि फेरि पछि परेको छ। यसअघि पहिलो हाफमा पछि परेको नेपालका लागि सावित्रा भण्डारीले गोल गर्दै बराबरी गरेकी थिइन्। भारत लगातार पाँचौ…