२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

साफ महिला च्याम्पियनसिपः बंगलादेशलाई ३-० ले पराजित गर्दै नेपाल समूह विजेता

विराटनगर । नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको समूह विजेता बनेको छ। शनिबार विराटनगरको सहिद रंगशालामा भएको समूह ‘ए’ को अन्तिम खेलमा बंगलादेशलाई ३(० ले पराजित गर्दै आयोजक नेपाल समूह विजेता बनेको हो । नेपालका लागि खेलको छैटौं मिनेटमा बंगलादेशले आत्मघाती गोल उपहार दिएको थियो । खेलको २३ औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै नेपालको अग्रता…