२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

बेन स्टोक्सले लिए एकदिवसीय अन्तर्राष्ट्रियबाट सन्यास

एजेन्सी ।इङ्ल्याण्डका अलराउन्डर बेन स्टोक्सले एक दिवसीय क्रिकेटबाट सन्यास लिने भएका छन्। विश्वकप विजेता स्टोक्सले मंगलबार डर्हाममा दक्षिण अफ्रिकाविरुद्धको शृंखलाको उद्घाटनपछि उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने भएका हुन्। इंग्ल्यान्डलाई सन् २०१९ मा पहिलो पटक एकदिवसीय विश्वकप उपाधि जिताएका बायाँ हाते ३१ वर्षीय अलराउन्डर स्टोक्सले अन्य खेलाडीलाई अवसर दिन आफूले सन्यास लिने बताएका हुन्। ‘म…