२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

मेस्सी चम्किँदा अर्जेन्टिनालाई उपाधि

एजेन्सी । लियोनेल मेस्सी र एङ्खेल डि मारियाको उत्कृष्ट प्रदर्शनको मद्दतले अर्जेन्टिनाले इटालीलाई हराउँदै फाइनालिसिमाु उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । युरोप र दक्षिण अमेरिकाको च्याम्पियन टोलीबीच यो खेल खेलाइन्छ । वेम्बले स्टेडियममा भएको खेलको २८ औँ मिनेटमा मेस्सीको पासमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा मेस्सीले…