२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

इङ्ग्लिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीलाई

काठमाण्डौ । उत्कृष्ट पुनरागमन गर्दै म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिग ईपीएल फुटबल लिग १०२१÷२२ को उपाधि जितेको छ ।आज आइतवार राति सिजनको आफ्नो अन्तिम खेलमा एस्टन भिल्लालाई ३–२ गोल अन्तरले हराउँदै सिटी च्याम्पियन बनेको हो । घरेलु मैदानमा दुई गोलले पछि परेको सिटीले उत्कृष्ट पुनरागमन गर्दै जित हो । एस्टन भिल्लाका म्याटी क्यासले खौलको ३७…