७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बलिउड अभिनेता इन्दर कुमारको निधन



मायादेवी, १४ साउन ।

सलमान खानसँग ‘वान्टेड’ चलचित्रमा काम गरिसकेका बलिउड अभिनेता इन्दर कुमारको हृदयघातका कारण शुक्रबार बिहान निधन भएको छ ।
उनी ४५ वर्षका थिए । कुमारकी श्रीमती र एक छोरी रहेकी छन् । खिलाडियोँका खिलाडी, कहीँ प्यार ना हो जाए, मा तुझे सलामलगायतका चलचित्रमा काम गरेका इन्दर कुमारको जन्म राजस्थानको जयपुरमा भएको थियो ।
उनको अन्तिम संस्कार शुक्रबार बेलुका नै गरिने पारिवारिक श्रोतले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७४ शनिबार ००:००  ५ : २५ बजे