८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

राप्रपा फोड्न करोडौंको चलखेल



मायादेवी अनलाइन, २४ साउन ।
प्रधानमन्त्री शेरबहादुर देउवाको योजनामा ब्यवस्थापिका संसदको चौथो शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी फुटेको छ, यो समाचार आजकोदृष्टि साप्ताहिकले छापेको छ ।
२०५२ मा प्रधानमन्त्री हुँदा सांसद किनबेच गरी बदनाम भएका देउवाले २२ बर्षपछि राप्रपा विभाजनमा त्यही फर्मुला उपयोग गरेका छन् । स्मरण रहोस कि २०५२ मा पनि राप्रपाकै सांसदहरु किनबेच गरी देउवाले सत्ता टिकाए थिए ।

प्रकाशित मिति : २४ श्रावण २०७४ मंगलबार ००:००  २ : ५१ बजे