८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सरकारलाई दिएको समर्थन राप्रपाद्धारा फिर्ता



काठमाडौं, २४ साउन ।
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
पार्टी फुटपछि पहिलो पटक बसेको राप्रपा बैठकले देउवा सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । पार्टी फुटाउन भूमिका खेलेको राप्रपाको आरोप छ ।

वरिष्ठ नेता पशुपतिशम्शेर राणाले हालै मात्र राप्रपा फुटाएर राप्रपा प्रजातान्त्रिक गठन गरेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७४ मंगलबार ००:००  १० : ३७ बजे