८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

अन्गद यादबको अध्यक्षतामा २५ सदस्यिय बाल समिति गठन



कपिलबस्तु, २५ साउन ।
कपिलबस्तुको मायादेबि गाउपालिका ६ स्थित मुंगेहरीमा बालक्लब गठन तथा बाल अधिकार सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा २५ सदस्यिय बाल क्लबको समिति गठन गरीएको छ । जसको अध्यक्षमा अन्गद यादब, उपादक्षमा सुमन लोनिया, सचिबमा सरस्वति बानिया, कोषादक्षमा शिबदास चमार र अन्य सदस्यमा रहनुभएको छ ।
श्रि नेपाल राष्ट्रिय नि.मा.बि.मा सम्पन्न कार्यक्रमको सहजिकरण कपिलबस्तुमा समता र पहुँचका लागि सञ्चालित परियोजनाका श्रोत प्रशिक्षक गीता अर्यालले गर्नुभएको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०७४ बुधबार ००:००  १२ : ५४ बजे