१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सम्मान तथा बधाई कार्यक्रमको आयोजना



कपिलवस्तु, ३१ साउन ।
साना किसान सहकारी संस्था बरकलपुर इमिलियाले संस्थामा आवद्ध भएका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान राखेको छ ।
साना किसानले कृषि सहकारीले नबनिर्वाचित नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यहरुलाई सम्मान तथा बधाई कार्यक्रमको आयोजना गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दैमा बुद्धभुमि नगरपालिका नगर प्रमुख केशब कुमार श्रेष्ठले साना किसानको प्रगतिको लागि आफु सक्दो लाग्ने बताउनुभयो ।
सोही अबसरमा संस्थाको सम्पुर्ण आय व्यायको बारेमा संस्थाका प्रबद्र्धक बलाराम भुषालले जानकारी दिनु भएको थियो । कार्यक्रम सहकारीका उपाध्यक्ष चुरामणी पोख्रेलको अध्यक्षता, सदस्य चन्द्रा भट्टराईको स्वागत मन्तब्य र संस्थाका प्रबद्र्धक बलाराम भुषालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०७४ मंगलबार ००:००  २ : २५ बजे