१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

हथौसा लिटिल स्टार इंलिस बोर्डिङ स्कुलको तीजगीत प्रतियोगिता



दिपा महत कपिलवस्तु, २ भदौ ।
ओदारीमा अवस्थित लिटिल स्टार बोर्डिङ स्कुलले कक्षा स्तरीय तीजगीत प्रतियोगिता सम्पन्न गरेको छ ।

प्रतियोगितामा कक्षा १० र कक्षा ९ को पुजा न्यौपानेकोे समुह सान्त्वना, कक्षा ४ को मेचि समुह तितृय, कक्षा ६ को सेति समुह द्धितिय र कक्षा ९ को शुरक्षा भट्टराई समुह प्रथम भएको छ ।

कार्यक्रम बिद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक रेशौराज खनालको अध्यक्षता, बिद्यालयका प्रिन्सिपल सुन्दर पाण्डेको प्रमुख आथित्यतामा भएको हो । प्रतियोगितामा निर्णायकको भुमिका शिक्षक कृष्ण भुषाल, रमेश पौडेल र बबिता पौडेलले निर्वाह गर्नु भएको हो । कार्यक्रम शिक्षक रेशम खरालको सञ्चालनमा भएको हो ।

 

प्रकाशित मिति : २ भाद्र २०७४ शुक्रबार ००:००  २ : ०२ बजे