१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

एमाले कार्यवाहक अध्यक्षमा गौतम



काठमाडौँ, १० भदौ ।
नेकपा (एमाले)को कावा अध्यक्षको जिम्मेवारी उपाध्यक्ष वामदेव गौतमले पाउनुभएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले आफू उपचारका क्रममा शुक्रबार थाइल्याण्डको बैंकक जानुभएपछि नेता गौतमलाई कावा अध्यक्षको जिम्मा दिनुभएको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनु भयो । नेता ओली यही भदौ १४ गते स्वदेश फिर्ता हुने जनाइएको छ । रासस

प्रकाशित मिति : १० भाद्र २०७४ शनिबार ००:००  १ : ४९ बजे