१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022

कपिलवस्तुमा पनि राष्ट्रिय बाल दिवस मनाइयो



इमरान खान, कपिलवस्तु २९ भदौ ।
कपिलवस्तु सदरमुकाम तौलिहवाको नगरपालिका हलमा “बाल मैत्रि शासन ः अधिकारको सम्मान” भन्ने मुल नाराका साथ राष्ट्रिय बाल दिवस—२०७४ भव्यताका साथ मनाईएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन भुजेल, स्थानिय बिकास अधिकारी चन्द्रकान्त न्यौपाने, जिल्ला शिक्षा अधिकारी सुरेन्द्र लगायतको आतिथ्यता रहेको थियो ।
दिवसको अवसरमा विद्यार्थीहरु विच विभिन्न प्रतियोगीता आयोजना गरिएको थियो । उत्कृष्ट विद्यार्थीलाई पुरस्कारको पनि व्यवस्था रहेको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७४ बिहिबार ००:००  १० : ५९ बजे