१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कपिलवस्तुमा एक किशोरी मृत अवस्थामा फेला



सावित्रा पौडेल ३ असोज ।
जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ११ रेहरामा आज एक युवती मृत अवस्थामा फेला परेकि छिन् ।
रेहरामा बस्ने स्थानीय अहमद अन्सरीकी १४ बर्षिया छोरी हसिना खातुन सुतिरहेको अवस्थामा बिहान ४ बजे मृत अवस्थामा फेला परेको र नीजका बुवाले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक प्रह्लाद अधिकारीले जानकारी दिनुभयो ।
प्रहरीको अनुसन्धानका क्रममा घटना शङ्काश्पद पाईएपछि शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाईएको उपरीक्षक अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति : ३ आश्विन २०७४ मंगलबार ००:००  ५ : २१ बजे