१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

वीरगञ्ज महानगरको ताजा मत परिणाम यस्तो छ



पर्सा, असोज ४ ।
प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा मत गणना निकै सुस्त गतिमा भएको छ ।
मंगलबार दिउँसोदेखि सुरु भएको मत गणनामा राष्ट्रिय जनता पार्टी (राजपा) अघि रहेको छ । राजपालाई कांग्रेसले पछ्याइरहेको छ ।
पछिल्लो ताजा मत परिणाम अनुसार राजपाका मेयर पदका उमेदवार राजेशमान सिंहको १२७१ , उपमेयर रम्भा मिश्रको १२४३ , नेपाली कांग्रेसका मेयर उमेदवार अजयकुमार द्विवेदीको १०६३, र उपमेयर शान्ति कार्की ११३४ मत आएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७४ बुधबार ००:००  ७ : ३३ बजे