१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

अर्घाखाँचीमा बस दुर्घटना हुँदा २ को मृत्यु, उद्धार कार्य जारी



शिवलाल सुवेदी, गुल्मी, २० असोज ।
अर्घाखाँचीको मालारानी गाउँपालिका ३ मा यात्रुवाहक वस दुर्घटना भएको छ । मालारारनी गाउँपालिकाको डाडाँकटेरीवाट बुटवलका लागि छुटेको लु १ ख ७५१८ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परि घटनास्थलमै २ जनाको मृत्यु भएको स्थानीय वावुराम खनाले जानकारी दिएका छन ।

वसमा ४० भन्दा बढी यात्रुहरु रहेको बताइएको छ । इलाका प्रहरी कार्यालय खनको प्रहरी टोली र स्थानीयले उद्धार गरिहेका छन । घटनाको थप विवरण आउन वाकी रहेको छ । वस सडकवाट १ सय ५० मिटर तल खसेको छ ।

प्रकाशित मिति : २० आश्विन २०७४ शुक्रबार ००:००  ४ : ०३ बजे